Gaushalakhabar | ताजा समाचार, स्थानीय अपडेट र नेपालका मुख्य खबर - gaushalakhabar 
होमपेज / स्थानिय
स्थानिय

संक्रमित बिरामिको साथमा गोल्मेश्वर लोकतान्त्रिक युवा क्लव

Admin 5 वर्ष पहिले 907 views
संक्रमित बिरामिको साथमा गोल्मेश्वर लोकतान्त्रिक युवा क्लव


दिपक बस्नेत


जेठ १६, तामाकोशी ।
गोल्मेश्वर लोकतान्त्रिक युवा क्लव तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालूले वडा नम्बर ४ मालूका संक्रमित बिरामीका लागि राहत स्वरुप पोष्टिक तत्वका सामाग्री वितरण गरेको छ ।
विगत लामो समयदेखी मालूमा रहेर सामाजिक काम गरिरहेको क्लवले बिरामीको लागि केही सहयोग पुगोस् भन्ने उद्देश्यले वितरण गरेको क्लवका कोषाध्यक्ष सन्तोस पोखरेलले जानकारी दिनुभयो ।
वितरण गरिएको सामग्रीमा अण्डा, गेडागुडी, साबुन, हर्लिक्स आदि रहेका छन् ।