Gaushalakhabar | ताजा समाचार, स्थानीय अपडेट र नेपालका मुख्य खबर - gaushalakhabar 
होमपेज / स्थानिय
स्थानिय

आज हरिबोधिनी एकादशीः तुलसी विवाह आजको दिन तुलसीकाे विवाहकाे दिन भनेर पनि चिनिन्छ । वैदिक सनातन हिन्दु धर्मशास्त्रमा आयुर्वेदमा पनि महत्वपूर्ण भूमिका भएको तुलसीकाे बिरूवाकाे धार्मिक सांस्कृतिक र वैज्ञानिक रूपमा पनि निकै महत्त्व रहेकाे छ । त्यसैले त हिन्दु धार्मलम्बीहरूकाे आ आफ्नो घरमा पनि तुलसीकाे मठ बनाउने र त्यसलाई पूजा गर्ने गर्छन् ।

Admin 3 वर्ष पहिले 171 views