एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्या...
कार्तिक १९, सिरहा, विनोद ठाकुर । आईतवार सिरहाको कल्याणपुर नगरपालिका गुन्जायमान रहयो, डा. सिके राउत जिन्दाबाद, चिकना बजार भरिभराउ थियो राउत लाई हेर्न र कुरा गर्न । केही क्षणमै जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा. राउतको इन्ट्री हुन्...